Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

आज अमेरिकी डलरको भाउ स्थिर, अरू कुनको मूल्य कति ?


७, असोज २०८१
  • 183
    SHARES
  • आज अमेरिकी डलरको भाउ स्थिर, अरू कुनको मूल्य कति ?

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

    राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४१ पैसा र बिक्री दर १३४ रुपैयाँ १ पैसा तोकिएको छ ।

    डलरको भाउमा आइतबारको तुलनामा फेरबदल छैन ।  युरोपियन युरो एकको खरिद दर १४८ रुपैयाँ ९२ पैसा र बिक्री दर १४९ रुपैयाँ ४९ पैसा तोकिएको छ ।

    आइतबार यूरो एकको खरिद दर १४८ रुपैयाँ ८७ पैसा र बिक्री दर १४९ रुपैयाँ ५४ पैसाका दरले कारोबार भएको थियो । 

    त्यस्तै,  युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर आज १७७ रुपैयाँ ७३ पैसा र बिक्री दर १७८ रुपैयाँ ५३ पैसा तोकिएको छ । आइतबार खरिद दर १७७ रुपैयाँ ३२ पैसा र बिक्री दर १७८ रुपैयाँ १२ पैसाले कारोबार भएको थियो । 

    अरू कुनको मूल्य कति ?

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 133.41 134.01
    EUR  (European Euro) 1 148.92 149.59
    GBP  (UK Pound Sterling) 1 177.73 178.53
    CHF  (Swiss Franc) 1 156.93 157.63
    AUD  (Australian Dollar) 1 90.81 91.21
    CAD  (Canadian Dollar) 1 98.31 98.75
    SGD  (Singapore Dollar) 1 103.37 103.83
    JPY  (Japanese Yen) 10 9.27 9.31
    CNY  (Chinese Yuan) 1 18.92 19.01
    SAR  (Saudi Arabian Riyal) 1 35.55 35.71
    QAR  (Qatari Riyal) 1 36.59 36.76
    THB  (Thai Baht) 1 4.05 4.07
    AED  (UAE Dirham) 1 36.32 36.49
    MYR  (Malaysian Ringgit) 1 31.73 31.87
    KRW  (South Korean Won) 100 10.01 10.06
    SEK  (Swedish Kroner) 1 13.11 13.17
    DKK  (Danish Kroner) 1 19.97 20.06
    HKD  (Hong Kong Dollar) 1 17.13 17.20
    KWD  (Kuwaity Dinar) 1 437.24 439.20
    BHD  (Bahrain Dinar) 1 353.87 355.46

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend