Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

इजरायली आक्रमणमा परि उत्तरी गाजामा कम्तीमा ७३ जनाको ज्यान गयो


४, कात्तिक २०८१
  • 121
    SHARES
  • इजरायली आक्रमणमा परि उत्तरी गाजामा कम्तीमा ७३ जनाको ज्यान गयो

    एजेन्सी । उत्तरी गाजाको बेत लाहिया क्षेत्रमा इजरायली आक्रमणमा परि कम्तीमा ७३ जनाको ज्यान गएको छ ।

    इजरायली आक्रमणमा महिला र बालबालिकाको पनि ज्यान गएको हमासका अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

    शनिवार राति भएको आक्रमणमा धेरै जना घाइते भएको उल्लेख छ तर घाइतेहरूको सङ्ख्या उपलब्ध छैन । हमासका अधिकारीहरूले बम विष्फोटपछि धेरै मानिस अझै पनि भग्नावशेषमुनि फसेका बताएका खबरमा उल्लेख छ ।

    यो आक्रमणको सम्बन्धमा इजरायलले यससँग सम्बन्धित रिपोर्टको छानबिन गरिरहेको जनाएको छ । इजरायली सेनाले हमासले घटनाको बारेमा बढाइचढाइपूर्ण जानकारी दिएको र यो आफूहरूको जानकारीसँग नमिल्ने बताएको छ ।

    गाजाका स्वास्थ्य अधिकारीहरूले बेत लाहिया क्षेत्रमा इन्टरनेट र सञ्चार सेवा पूर्णरूपमा बन्द भएकाले उद्धार कार्यमा बाधा पुगेको बताएका छन् । इजरायलले पछिल्लो आक्रमणमा भीडभाड भएको ठाउँलाई निशाना बनाएको हमास नियन्त्रित सरकारी मिडियाले जनाएको छ ।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend