Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

देशको अर्थतन्त्र सुधारउन्मुख भन्दापनि सकसमा छ : पूर्वगभर्नर नेपाल


७, मंसिर २०८१
  • 162
    SHARES
  • देशको अर्थतन्त्र सुधारउन्मुख भन्दापनि सकसमा छ : पूर्वगभर्नर नेपाल

    काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर, अर्थविद डा.चिरञ्जिवी नेपालले देशको अर्थतन्त्र सकसमा रहेको टिप्पणी गरेका छन् ।

    आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बसहमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले देशको अर्थतन्त्र सुधारउन्मुख भन्दापनि सकसमा रहेको बताएका हुन् ।

    सरकारको राजश्व संकलन र पुँजीगत खर्चको अवस्था अत्यन्तै दयनीय छ । पहिलो ४ महिनामा राजश्व संकलन जुन रुपमा हुनुपर्ने हो, त्यो हुन नसकेर, ४ खर्बको हाराहारीमा उठ्नुपर्नेमा त्यो हुन नसकेर ८३ अर्ब घाटाको स्थिति छ भने पुँजीगत खर्चको स्थिति पनि राम्रो छैन । वार्षिक लक्ष्यको १० प्रतिशतमात्रै देखिएको छ,’– उनले भने ।

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend