Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

ट्रम्पले लगाए मेक्सिको र क्यानाडामाथि २५ प्रतिशत ट्यारिफ, चीनलाई थप १० प्रतिशत कर


२०, माघ २०८१
  • 141
    SHARES
  • ट्रम्पले लगाए मेक्सिको र क्यानाडामाथि २५ प्रतिशत ट्यारिफ, चीनलाई थप १० प्रतिशत कर

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र क्यानाडामाथि आयातित वस्तुमा २५ प्रतिशत ट्यारिफ लगाएका छन् । ह्वाइट हाउसले यसको पुष्टि गरेको छ । 

    ट्रम्पले चीनमाथि १० प्रतिशत कर थुपारेका छन् । तर, क्यानाडाबाट आयात हुने विद्युतमा भने १० प्रतिशत कम ट्यारिफ लाग्ने बताइएको छ । ह्वाइट हाउसले अमेरिकामा फेन्टेनाइल संकटसँग जुध्नका लागि ट्यारिफ लागू गर्न लागिएको बताएको छ । क्यानेडेली वस्तुहरुमाथिको ट्यारिफ मंगलबारबाट लागू हुने भनिएको छ ।

    यसको जवाफमा क्यानाडाका निवर्तनमा प्रधानमन्त्री जस्टिन ट्रुडोले एक घोषणा गर्ने तयारी गरेका छन् । उता, मेक्सिकोका राष्ट्रपति क्लाउडिया शिनबामले शुक्रबारै अमेरिकाद्वारा ट्यारिफ थोपर्ने काम भए आफु ‘चिसो दिमाग’ले अघि बढ्ने प्रतिक्रिया दिएका थिए ।

     

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend