काठमाडौँ । आज सुनको मुल्य बढेको छ ।
आज सुनको मुल्य एक सय रुपैयाँले बढेर तोलाको एक लाख ६८ हजार दुई सय रुपैयाँ पुगेको छ ।
त्यस्तै आज चाँदीको मुल्य भने तोलाको २५ रुपैयाँले घटेको छ । आज चाँदी तोलाको एक हजार नौ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।