Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ


१६, फागुन २०८१
  • 230
    SHARES
  • जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
    गुल्मी । नाबालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा गुल्मी जिल्लामा एक जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
     
    गुल्मी जिल्लाको रूरूक्षेत्र गाउँपालिका वडानम्बर- १ बस्ने ५७ वर्षका फर्सुराम पौडेललाई नाबालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी तथा प्रहरी  नायब उपरीक्षक (डिएसपी) चिरञ्जीवी दाहालले जानकारी दिनुभएको छ ।
     
    पौडेलले अमरकल्याण महिला बिकास बहुउदेश्यीय सहकारी संस्था लिमिडेको संरक्षणमा रहेकी ११ वर्षिय नाबालिकालाई परिवर्तित नाम ४६ रुरुक्षेत्र ४ लाई २०७६ साल  मंसिर १५ मा आफ्नो घरमा लिई पालनपोषण गर्दै आएका थिए ।
     
    २०७७ सालको जेष्ठ महिनामा निजले बालिकालाई ललाई फकाई डर धाक दिई जबर्जस्ती करणी गरेकोमा एसोएस वालग्राम भैरहवाको संरक्षणमा रहेकी बालिकाले सो कुरा बताए पछि अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक दाहालले बताउनुभयो ।
     
    पौडेललाई जिल्ला अदालतबाट सात दिनको म्यादथप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

  • एसपीलाई धम्क्याउने नेता अशोक यादव पक्राउ

    काठमाडौं । नेकपाका नेता अशोक यादव पक्राउ परेका छन् । मधेश प्रदेशका डीआईजी ओम अधिकारीले यादवलाई

  • सोलुखुम्बुमा हजुरबुबाको ह-त्या गरेको आरोपमा नाति प्रहरीकाे नियन्त्रणमा

    काठमाडौं ।प्रहरीले आफ्नै हजुरबुबाको हत्या गरेको आरोपमा २३ वर्षीय नातिलाई पक्राउ गरेको छ । सोलुखुम्बुमा ५०

  • प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ

    काठमाडौं - ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend