Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

मौलाउँदै अपराधः दाङमा बसभित्र ७३ वर्षीया महिलामाथि बलात्कार


५, साउन २०८०
  • 238
    SHARES
  • मौलाउँदै अपराधः दाङमा बसभित्र ७३ वर्षीया महिलामाथि बलात्कार

    तुलसीपुर। दाङको तुलसीपुरमा एक ७३ बर्षिय बृद्धा माथी पार्किङ गरेको बसभित्रै बलत्कार भएको छ । प्रहरीले बलात्कार गरेको आरोपमा २ जनालाई पक्राउ समेत गरेको बताएको छ । पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका वडा न–१५ का ३० वर्षीय पुष्कर रोका र सल्यान कुमाख गाउँपालिका–७ का २० बर्षीय रेशम बिक रहेका छन् ।

    उपचारकालागि भन्दै महिला प्यूठानबाट तुलसीपुर आएकी बृद्धा महिला घर जान भन्दै राति बसपार्क पुगेकी थिइन् । सोही क्रममा सहयोग गर्ने बहाना बनाएर दुईजना युवाले बसपार्क भित्र पार्किङ गरि राखेको ना ४ ख ७८४८ नम्बरको बस भित्र पुर्‍याइ पालैपालो बलात्कार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले बताए । बलात्कार गरिरहेको अबस्थामा ती महिला कराईरहेको आवाज स्थानीयले सुनेपछि प्रहरीलाई खबर गरेका थिए ।

  • एसपीलाई धम्क्याउने नेता अशोक यादव पक्राउ

    काठमाडौं । नेकपाका नेता अशोक यादव पक्राउ परेका छन् । मधेश प्रदेशका डीआईजी ओम अधिकारीले यादवलाई

  • सोलुखुम्बुमा हजुरबुबाको ह-त्या गरेको आरोपमा नाति प्रहरीकाे नियन्त्रणमा

    काठमाडौं ।प्रहरीले आफ्नै हजुरबुबाको हत्या गरेको आरोपमा २३ वर्षीय नातिलाई पक्राउ गरेको छ । सोलुखुम्बुमा ५०

  • प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ

    काठमाडौं - ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend