Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

व्यवसायीहरुको समस्यामा सरकार गम्भीर छैन - अध्यक्ष सिंह


५, साउन २०८०
  • 248
    SHARES
  • व्यवसायीहरुको समस्यामा सरकार गम्भीर छैन - अध्यक्ष  सिंह

    काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरुको समस्यामा सरकार गम्भीर नभएको गुनासो गर्नुभएको छ । शुक्रबार काठमाडौंमा महासंघको राष्ट्रिय भेलामा सिंहले माईल स्टोनको व्यवस्था, भुक्तानीको समस्या तथा मूल्य समायोजन लगायतका बिषयमा सरकार गम्भीर हुन नसकेको गुनासो गर्नुभएको हो ।

    उहाँले सरकारले एकतर्फी रुपमा लगाएको माइलस्टोन पुरा गर्न नसक्दा लक्ष्य पुरा गर्न नसकेको र भुक्तानी पनि हुन नसकेको जिकिर गर्नुभयो । माइलस्टोन अव्यवहारिक भएको बिषय प्रधानमन्त्री लगायत सरोकारवाला सवैलाई जानकारी गराउँदा पनि कुनै सम्बोधन नभएको उहाँको भनाइ छ । सिंहले मुल्यबृद्धिको समेत मारमा परेकाले निर्माण कार्यलाई सहज रुपमा अघि बढाउन कठिन भएको पनि बताउनुभयो । 

    भेलामा सहभागी निर्माण व्यवसायीहरुले सम्पन्न भएका आयोजनाहरुको भुक्तानी समयमा नहुँदा समस्या उत्पन्न भएको धारणा राखेका थिए ।

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend