Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

बन्दीपुर केबलकारलाई आइपीओ जारी गर्ने अनुमति, ५८ लाख ६० हजार कित्ता शेयर सार्वजनिक हुने


१९, असार २०८२
  • 158
    SHARES
  • बन्दीपुर केबलकारलाई आइपीओ जारी गर्ने अनुमति, ५८ लाख ६० हजार कित्ता शेयर सार्वजनिक हुने

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडलाई प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) गर्न अनुमति दिएको छ। बिहीबार बोर्डले कम्पनीलाई आईपीओ जारी गर्न स्वीकृति दिएको हो।

    यस स्वीकृतिपछि कम्पनीले १०० रुपैयाँ अंकित दरमा कुल ५८ लाख ६० हजार कित्ता साधारण शेयर सार्वजनिक गर्नेछ। कम्पनीको आईपीओ बिक्री प्रबन्धकको जिम्मेवारी नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडले पाएको छ।

    आगामी दिनमा सर्वसाधारणले बन्दीपुर केबलकारमा लगानी गर्ने अवसर प्राप्त गर्नेछन्, जसले पर्यटन र केबलकार क्षेत्रमा थप उत्साह ल्याउने विश्वास गरिएको छ।

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend