Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

ट्रेड टावर लिमिटेड नेप्सेमा सूचीकृत, साउन १ गतेदेखि पहिलो कारोबार प्रारम्भ


३१, असार २०८२
  • 176
    SHARES
  • ट्रेड टावर लिमिटेड नेप्सेमा सूचीकृत, साउन १ गतेदेखि पहिलो कारोबार प्रारम्भ

    काठमाडौं । ट्रेड टावर लिमिटेडका कुल ८१ लाख ५६ हजार ९७ कित्ता सेयर नेप्सेमा सूचीकृत भएका छन्। नेप्सेमा सूचीकृत भएको भोलिपल्ट अर्थात् साउन १ गतेदेखि कम्पनीका सेयरहरूको पहिलो कारोबार सुरु हुनेछ कित्ता (५१.३ प्रतिशत) संस्थापकहरूको लागि छुट्याइएको छ

    पहिलो दिनको लागि आदर्श कारोबार दायरा भने खुल्ला रहेको छ—नेप्सेले न्यूनतम १२३.०९ रूपैयाँदेखि अधिकतम ३६९.२७ रूपैयाँसम्मको मूल्य तोकेको छ । यो सीमा कम्पनीको नेटवर्थ (बुक भ्यालु) प्रति सेयर १२३.०९ रूपैयाँको आधारमा तीन गुणासम्म मूल्य निर्धारण गर्ने नेप्सेको नीति अनुरुप तोकिएको हो

    करिब रु १०० अंकित दरमा निष्काशित गरिएको यो आईपीओमा सर्वसाधारणले ४८.६९ प्रतिशत स्वामित्व पाएका छन् भने संस्थापकहरूले ५१.३१ प्रतिशत सेयर राखेका छन्

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend