Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

भ्रष्टाचार र तस्करीको जरो उखल्छौं-अर्थमन्त्री महत


८, साउन २०८०
  • 263
    SHARES
  • भ्रष्टाचार र तस्करीको जरो उखल्छौं-अर्थमन्त्री महत

    बुटवल । अर्थमन्त्री डा.प्रकाशशरण महतले अहिलेको बजेटले दिर्घकालिन रुपमा राम्रो नतिजा ल्याउने बताउनुभएको छ । सोमवार नेपाल प्रेस युनियन रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारले ल्याएको नयाँ वजेटले विकासका लगि दिर्घकालिन नतिजा ल्याउने बताउनुभयो । 

    सम्मेलनमा बोल्दै अर्थमन्त्री महतले नयांँ मौद्रिक नीतिले देशमा सुस्ताएको अर्थतन्त्रलाई चलायमान गराउने र समस्या समाधान हुने दावी गर्दै सरकारले सुशासनलाई  केन्द्रमा राखेर काम गरिरहेको जिकिर गर्नुभयो ।  

    उहाँले सुन प्रकरण लगायतका भष्ट्रचारका मुद्धाहरुलाई जरैदेखी पुगेर अनुसन्धान गरिरहेको दाबी गर्दै अर्थमन्त्री महतले सूचना प्राप्त भएका कारण नै अवैध सुनलाई नियन्त्रणमा लिएको र आगामी दिनमा भन्सारमा देखिने कमजोरी हटाउन प्रविधिको विस्तारमा ध्यान दिईने बताउनुभयो । 

    कांग्रेसका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा. महतले नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रसारण गरेर नयाँ प्रयोग गरेको बताउनुभयो । उहाँले  प्रत्यक्ष प्रसारणले कांग्रेसको यथार्थता जनताले बुझेको बताउनुभयो ।

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend