Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

नेप्से सामान्य बढेकाे दिन ६ वटा कम्पनीकाे शेयर १० प्रतिशतले उकालाे लाग्याे


२७, कात्तिक २०८२
  • 207
    SHARES
  • नेप्से सामान्य बढेकाे दिन ६ वटा कम्पनीकाे शेयर १० प्रतिशतले उकालाे लाग्याे

    काठमाण्डाै – हिजो दोहोरो अङ्कले घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १ दशमलव १३ अङ्कले बढेर २ हजार ५ सय ४५ दशमलव ७३ विन्दुमा पुगेको छ ।

    आज विकास बैंक, लगानी, बीमा, उत्पादन र अन्य बाहेक सबै समूहको शेयर सामान्य बढेको छ । आज १ सय २३ वटा कम्पनीको शेयर बढेकोमा १ सय २४ वटाको घटेको छ । यस्तै ८ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।

    आज माबिलुङ इनर्जी, श्वेत–गङ्गा हाइड्रोपावर, सागर डिस्टिलरी, बुङ्गल हाइड्रो, बन्दीपुर केबलकार, रुरु जलविद्युत् कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेकाे छ । बजार सामान्य बढेको दिन नेपाल माइक्रो इन्सुरेन्स कम्पनीको शेयर मूल्य भने सबैभन्दा धेरै ४ दशमलव ८२ प्रतिशतले घटेको छ ।

    आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो ३ अर्ब ८४ करोडको कारोबार भएकोमा आज ३ सय २९ वटा कम्पनीका ७६ लाख ५ हजार कित्ता शेयर ३ अर्ब ४९ करोड रुपैयाँमा कारोबार भएको छ ।

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend