Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

शेयर बजारमा उच्च गिरावट


१०, फागुन २०८२
  • 91
    SHARES
  • शेयर बजारमा उच्च गिरावट

    काठमाण्डौ – हप्ताको पहिलो कारोबार दिन आज शेयर बजार उच्च अङ्कले घटेको छ । लगातार चार दिनको विदापछि आज शेयर बजार खुलेकोमा शेयर बजार परिसूचक नेप्से २७ दशमलव ५९ अङ्कले घटेर दुई हजार ६१४.५५ विन्दुमा झरेको छ ।

    आज सबै समूहको शेयर घटेर बजार राताम्मे भएकोमा व्यापार समूहको शेयर साढे तीन प्रतिशत भन्दा धेरैले घटेको छ । आज बुद्धभूमी नेपाल हाइड्रो, रिडी पावर र आखुखोल जलविद्युत कम्पनीको शेयर ८ प्रतिशत भन्दा धेरैले घटेको छ ।

    समग्रमा बजार घटे पनि साल्पा विकास बैंकको शेयरमा भने सकरात्मक सर्किट लागेको छ । यो आइपीओ बाँडफाँड भएर भर्खरै बजारमा किनबेच शुरु भएको शेयर हो । आज नेप्सेसँगै कारोवार रकम पनि घटेको छ ।

    यस अघि गएको मंगलवार आठ अर्ब ३६ करोड रुपैयाँको कारोबार भएकोमा आज तीन सय २४ वटा कम्पनीका १ करोड ५९ लाख कित्ता शेयर ६ अर्ब ६९ करोड ९७ लाख रुपैयाँमा किनबेच भएको छ । 

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend