Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

जबरजस्ती करणी गरेको अभियोगमा एक  जना पक्राउ


१८, साउन २०८०
  • 343
    SHARES
  • जबरजस्ती करणी गरेको अभियोगमा एक  जना पक्राउ

    पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले जबरजस्ती करणी गरेको अभियोगमा एक  जनालाई पक्राउ गरेको छ । प्रहरीले पाल्पा तानसेन–-८,पाँडेखर्क बस्ने  २२ वर्षीय बिशाल ठडराईलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरेको हो । 

    ठडराईले पाल्पा तानसेन बस्ने ११  वर्षीय नाबालिकालाई जबरजस्ती करणी गरेको तथा सोही दिन पाल्पा तानसेन बस्ने  १३ बर्षकी नाबालिकालाई जबरजस्ती करणीको प्रयास गरेको भनी पिडित नावालिकाको आमाहरुले जिल्ला प्रहरी कार्यालय पाल्पामा  दिएको लिखित जाहेरीका आधारमा पक्राउ गरिएको प्रवक्ता तथा सुचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । 

    ठडराईलाई नियन्त्रणमा लिई  थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।  

     

     

  • एसपीलाई धम्क्याउने नेता अशोक यादव पक्राउ

    काठमाडौं । नेकपाका नेता अशोक यादव पक्राउ परेका छन् । मधेश प्रदेशका डीआईजी ओम अधिकारीले यादवलाई

  • सोलुखुम्बुमा हजुरबुबाको ह-त्या गरेको आरोपमा नाति प्रहरीकाे नियन्त्रणमा

    काठमाडौं ।प्रहरीले आफ्नै हजुरबुबाको हत्या गरेको आरोपमा २३ वर्षीय नातिलाई पक्राउ गरेको छ । सोलुखुम्बुमा ५०

  • प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ

    काठमाडौं - ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend