Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता : सबै पक्षलाई साथमा लिएर स्थिति साम्य पार्न राष्ट्रपतिको आग्रह


१५, साउन २०८३
  • 87
    SHARES
  • राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता : सबै पक्षलाई साथमा लिएर स्थिति साम्य पार्न राष्ट्रपतिको आग्रह

    काठमाण्डौ — राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)बीच भेटवार्ता भएको छ ।

    हिजो राष्ट्रको नाममा सम्वोधन गरेपछि राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री शाह शितल निवास पुग्नुभएको थियो । भेटमा राष्ट्रपतिले सबै पक्षलाई साथमा लिएर संयमतापूर्वक स्थिति साम्य पार्न एवं सद्भाव कायम गर्न सुझाव दिनुभएको छ ।

    राष्ट्रपति पौडेलले प्रधानमन्त्रीसँग देशका विभिन्न भागमा भएको विषम घटना र परिस्थितिका बारेमा जानकारी लिनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    राष्ट्रपति पौडेललाई प्रधानमन्त्री शाहले शान्ति सुव्यवस्था कायम गर्न गर्न सरकारबाट भइरहेको प्रयासबारे जानकारी गराउनुभएको थियो । यस्तै उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधानमन्त्री शाहबीच पनि हिजै टेलिफोन वार्ता भएको छ 

  • सरकारको स्वेच्छाचारिताविरुद्ध गगन थापाले भने- ‘वक्तव्य होइन, परिणाम चाहिन्छ’

    काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको पछिल्लो कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता

  • कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति सोमबार निर्वाचन आयोगमा अद्यावधिक हुने

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको विवरण सोमबार (कात्तिक १६) निर्वाचन

  • रास्वपाको सचिवालय बैठक आज, समसामयिक राजनीति र सांगठनिक विषयमा छलफल हुने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको भावी राजनीतिक रणनीति र संगठन सुदृढीकरणका विषयमा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend