Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कांग्रेस महाधिवेशनमा बिहानैदेखि मतदानको लाइन


२३, असोज २०८३
  • 63
    SHARES
  • कांग्रेस महाधिवेशनमा बिहानैदेखि मतदानको लाइन

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने मतदानमा सहभागी हुन महाधिवेशन प्रतिनिधिहरू बिहानैदेखि लामबद्ध भएका छन्। पार्टीको नयाँ नेतृत्व चयन गर्ने महत्त्वपूर्ण प्रक्रियामा सहभागी हुन प्रतिनिधिहरू बिहानैदेखि मतदानस्थलमा पुगेका हुन्।

    नजिकिँदो दसैँलाई ध्यानमा राख्दै टाढा–टाढाबाट आएका प्रतिनिधिहरू मतदान गरेर समयमै घर फर्किने योजनामा छन्। मतदानमा सहभागी भएपछि दसैँ मनाउन घर पुग्ने सोचका साथ प्रतिनिधिहरूले बिहानैदेखि आफ्नो पालो कुरिरहेका छन्।

    महाधिवेशनले पार्टीको आगामी नेतृत्व चयन गर्ने भएकाले मतदानलाई महत्त्वका साथ हेरिएको छ। मतदान सम्पन्न भएपछि आजै मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ।

    Screenshot 2026-10-09 082303.png

    Screenshot 2026-10-09 082502.png

     

  • सरकारको स्वेच्छाचारिताविरुद्ध गगन थापाले भने- ‘वक्तव्य होइन, परिणाम चाहिन्छ’

    काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको पछिल्लो कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता

  • कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति सोमबार निर्वाचन आयोगमा अद्यावधिक हुने

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको विवरण सोमबार (कात्तिक १६) निर्वाचन

  • रास्वपाको सचिवालय बैठक आज, समसामयिक राजनीति र सांगठनिक विषयमा छलफल हुने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको भावी राजनीतिक रणनीति र संगठन सुदृढीकरणका विषयमा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend