Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

पूर्वसांसद विजय पौडेलको निधन


२६, असोज २०८३
  • 87
    SHARES
  • पूर्वसांसद विजय पौडेलको निधन

    काठमाडौं । नेकपा संयुक्तका नेता तथा पूर्वसांसद विजय पौडेलको निधन भएको छ। उनको आज निधन भएको हो।

    कीर्तिपुर अस्पतालका कार्यकारी निर्देशक डा. किरण नकर्मीले पौडेललाई अस्पताल ल्याउँदासम्म निधन भइसकेको जानकारी दिएका छन्। उनले सञ्चारमाध्यम सेतोपाटीसँग कुरा गर्दै पौडेलको निधन भएको पुष्टि गरेका हुन्।

    पौडेल वामपन्थी नेता मोदनाथ प्रश्रितका छोरा हुन्। उनी पछिल्लो समय नेकपा संयुक्तमा सक्रिय थिए। त्यसअघि उनी नेकपा एकीकृत समाजवादी र नेकपा एमालेमा आबद्ध रहेर राजनीतिक गतिविधिमा संलग्न थिए।

    वामपन्थी राजनीतिमा सक्रिय रहेका पौडेलको निधनले राजनीतिक वृत्तमा शोक छाएको छ।

  • सरकारको स्वेच्छाचारिताविरुद्ध गगन थापाले भने- ‘वक्तव्य होइन, परिणाम चाहिन्छ’

    काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको पछिल्लो कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता

  • कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति सोमबार निर्वाचन आयोगमा अद्यावधिक हुने

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको विवरण सोमबार (कात्तिक १६) निर्वाचन

  • रास्वपाको सचिवालय बैठक आज, समसामयिक राजनीति र सांगठनिक विषयमा छलफल हुने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको भावी राजनीतिक रणनीति र संगठन सुदृढीकरणका विषयमा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend