Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

सडक माथिबाट ढुङ्गासहितको पहिरो खसेपछि कालिगण्डकी करिडोर सडक अवरुद्ध


२८, साउन २०८०
  • 276
    SHARES
  • सडक माथिबाट ढुङ्गासहितको पहिरो खसेपछि कालिगण्डकी करिडोर सडक अवरुद्ध

    गुल्मी । लगातार परेको बर्षाका कारण  गुल्मीको कालीगण्डकी करिडोर खण्डको हर्मिचौर देखि अर्वेनी सडक खण्डको ठूलाखोलामा सडक अवरुद्ध भएको छ । सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।

    प्रहरी नायब उपरीक्षक पाण्डेले आइतबार बिहान ११ बजे जिल्लाको कालीगण्डकी गाउँपालिका–१ हर्मिचौरदेखि अर्वेनी सडक खण्डको ठूलाखोलामा सडक माथिबाट ढुङ्गासहितको पहिरो खसेपछि कालिगण्डकी करिडोर सडक अवरुद्ध भएको बताउनुभयो ।

    पहिरो पन्छाउनका लागि तीन वटा एक्स्काभेटर प्रयोग भैरहेको जानकारी प्रहरी नायव उपरीक्षक पाण्डेले दिनु भयो । उक्त स्थानमा प्रहरी चौकी पुर्तिघाटनबाट प्रहरी सहायक निरीक्षक लोकमान ताम्राकारको कमाण्डमा प्रहरी टोली परिचालन गरिएको र पहिरोमा ठूलो ढुङ्गा रहेको र माथिबाट ढुङ्गा खस्नेक्रम जारी रहेकोले सडक पूर्ण रूपमा अवरुद्ध भएकोले खुल्न केही समय लाग्ने प्रनाउ पाण्डेले बताउनु भयो।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend