Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

अर्घाखाँचीमा पछिल्लो ४ बर्षमा यौन दुर्व्यवहारका ४९ मुद्दा दर्ता


२८, साउन २०८०
  • 243
    SHARES
  • अर्घाखाँचीमा पछिल्लो ४ बर्षमा यौन दुर्व्यवहारका ४९ मुद्दा दर्ता

    अर्घाखाँची । अर्घाखाँचीमा पछिल्लो ४ बर्षमा जबरजस्ती करणी, बाल यौन दुर्व्यवहार र जबरजस्ती करणी उधोग जस्ता घटना गरी ४९ वटा यौन दुर्व्यवहारका मुद्दा दर्ता भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार जिल्लामा आर्थिक बर्ष २०७६/०७७ मा ५ महिला र १० बालीका गरी १५ वटा करणीका मुद्धा दर्ता भएका थिए भने बाल यौन दुर्व्यवहारका २ र जबरजस्ती करणी उधोगका २ घटना दर्ता भएका थिए ।

    यस्तै आर्थिक बर्ष २०७७/०७८ मा ३ जना महिला र ६ जना बालिका सहित १० वटा जबरजस्ती करणीका मुद्धा दर्ता भएका छन् । रिजालका अनुसार सोही बर्ष ३ वटा बाल यौन दुर्व्यवहारका मुद्धा दर्ता भएका छन् ।

    आर्थिक बर्ष २०७८/०७९ मा ४ जना बालीका बलात्कृत भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क छ । बाल यौन दुर्व्यवहारका ३ र जबरजस्ती करणी उधोगका १ घटना दर्ता भएको रिजालको बताउनु भयो ।

    आर्थिक बर्ष २०७९/०८० मा ६ जना बलात्कृत भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क छ । जबरजस्ती करणी उधोगका २ घटना दर्ता भएका छन भने अप्राकृतिक मैथुनका १ घटना दर्ता भएका छन ।

    यो तथ्याङ्कलाई हेर्दा जिल्लामा बलात्कारका घटना कम हुदै आएको देखिन्छ ।

     

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend