Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

नेपाल प्रेस युनियन रुकुम पूर्व शाखाको अध्यक्षमा विसी निर्वाचित


नेपाल प्रेस युनियन रुकुम पूर्व शाखाको अध्यक्षमा विसी निर्वाचित

रुकुम पूर्व।नेपाल प्रेस युनियन रुकुम पुर्व शाखा अध्यक्षमा चेतकुमार विसी निर्वाचित हुनु भएको छ।

शनिबार सदरमुकाम रुकुमकोट स्थित होटेल लेक सिटिमा भएको प्रथम जिल्ला अधिवेशनबाट विसी सर्वसहमत अध्यक्षमा निर्वाचित हुनु भएको हो।

प्रथम जिल्ला अधिवेशनबाट उपाध्यक्षमा बसम मल्ल र पुजा बुढाथोकी चयन हुनुभएको छ।यस्तै सचिवमा प्रभा बस्नेत छनोट हुँदा सहसचिबमा उषा थापा र काेषाध्यक्ष सामना बुढाथोकी छनोट हुनु भएको प्रेस युनियन रुकुम पुर्वले जनाएको छ।

ऐतिहासिक प्रथम जिल्ला अधिवेशनबाट १३ सदस्य जिल्ला कार्य समिति छनोट गरिएको नव निर्वाचित अध्यक्ष विसीले बताउनुभयो।उहाँका अनुसार सदस्यहरुमा दिलीप चन्द,कृतिमा बिसी,अनु हमाल, प्रमिला बिक,शिव बुढाथोकी,सूचना बुढा  र लिङकल गौतम निर्वाचित हुनुभएको छ।

सबै पदाधिकारी र सदस्यहरु निर्विरोध निर्वाचित हुनुभएको छ।रुकुम पुर्व छुट्टै  जिल्ला घोषणा भएको लामो समय पछि प्रेस युनियन गठन भएको हो।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend