Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

अवैध कपडा बरामद


३, भदौ २०८०
  • 123
    SHARES
  • अवैध कपडा बरामद

    कपिलवस्तु  ।  जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अवैध कपडा बरामद गरेको छ । प्रहरीले भन्सार छलेर काठमाडौं तर्फ र्लैजादै गरेको अवैध कपडा ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रनि लक्ष्मण ओलीको कमान्डमा खटिएको गस्ती टोलीले महाराजगंज नगरपालिका –५ कन्चनियाबाट बरामद गरेको हो । 

    पुरुषले प्रयोग गर्ने भित्री (कट्टु) करिब तिन लाख मुल्य बराबरको चौबिस सय थान कपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक शैलेश्‍वरी बोहराले बताउनुभयो । 

    प्रहरीले सोही घटनामा काठमाडौं महानगरपालिका -२ बस्ने बर्ष २३ को अनुप पन्तले चलाएको बा४प १५२३ नम्बरको निसान कम्पनीको डबल क्याप गाडीलाई नियन्त्रणमा लिएको छ ।

     

  • एसपीलाई धम्क्याउने नेता अशोक यादव पक्राउ

    काठमाडौं । नेकपाका नेता अशोक यादव पक्राउ परेका छन् । मधेश प्रदेशका डीआईजी ओम अधिकारीले यादवलाई

  • सोलुखुम्बुमा हजुरबुबाको ह-त्या गरेको आरोपमा नाति प्रहरीकाे नियन्त्रणमा

    काठमाडौं ।प्रहरीले आफ्नै हजुरबुबाको हत्या गरेको आरोपमा २३ वर्षीय नातिलाई पक्राउ गरेको छ । सोलुखुम्बुमा ५०

  • प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ

    काठमाडौं - ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend