Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

चार किलो सुन सहित तीन जना पक्राउ


११, असोज २०८०
  • 178
    SHARES
  • चार किलो सुन सहित तीन जना पक्राउ

    रामेछाप । दोलखा प्रहरीले चार किलो सुन सहित तीन जनालाई पक्राउ गरेको छ । 

    बुधबार साँझ ७ः२० बजेतिर दोलखाको विगु गाउँपालिका–३ जामुने स्थित सिता तामाङको घरमा लुकाइ राखेको सुन जस्तो देखिने अन्दाजी चार किलो पहेँलो धातु सहित चार जनालाई पक्राउ गरिएको दोलखा प्रहरीले जनाएको छ ।

    सो घरमा सुन लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिंगटीबाट प्रहरी निरीक्षक विक्रम लामाको कमाण्डमा खटिएको प्रहरीले खान तलासी गर्दा सुन जस्तो देखिने पहेँलो धातु चार थान चार केजी बरामद गरेको प्रहरीले जनाएको छ । 

    सो धातु ओसार पसारमा संलग्न शंकास्पद व्यक्ति विगु गाउँपालिका–३ का १८ वर्षीय पेम्बा तामाङ, २८ वर्षीय केशर तामाङ र  विगु– १ का २० को माधव मगरलाई  पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सिंगटीले जानकारी दिएको छ ।

    घटनाको थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय दोलखबाट प्रहरी नायव उपरीक्षक दीपक खड्काको कमाण्डमा टोली खटिएर अनुसन्धान गरिरहेको छ । 

  • एसपीलाई धम्क्याउने नेता अशोक यादव पक्राउ

    काठमाडौं । नेकपाका नेता अशोक यादव पक्राउ परेका छन् । मधेश प्रदेशका डीआईजी ओम अधिकारीले यादवलाई

  • सोलुखुम्बुमा हजुरबुबाको ह-त्या गरेको आरोपमा नाति प्रहरीकाे नियन्त्रणमा

    काठमाडौं ।प्रहरीले आफ्नै हजुरबुबाको हत्या गरेको आरोपमा २३ वर्षीय नातिलाई पक्राउ गरेको छ । सोलुखुम्बुमा ५०

  • प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ

    काठमाडौं - ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend