Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

ओरालो लाग्दै सुनको मूल्य : चार दिनमा प्रतितोला ४ हजार ४ सयले घट्यो 


१२, असोज २०८०
  • 160
    SHARES
  • ओरालो लाग्दै सुनको मूल्य : चार दिनमा प्रतितोला ४ हजार ४ सयले घट्यो 

    काठमाडौं । नेपाली बजारमा मंगलबारदेखि सुनको मूल्य निरन्तर ओरालो लागिरहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबारदेखि आज शुक्रबार सम्म सुन प्रतितोलामा ४ हजार ४ सय घटेको हो । 

    गत मंगलबार छापावाला सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेको सुन बुधबार प्रतितोला आठ सय रुपैयाँ घटेको थियो । त्यस्तै बिहीबार प्रतितोला एक हजार चार सय रुपैयाँ घटेको सुनको शुक्रबार प्रतितोला आठ सय रुपैयाँ घटेको हो ।

    योसँगै बितेको चार दिनमा सुनको मूल्य प्रतितोला तीन हजार चार सय रुपैयाँले घटेर आज छापावाल सुन प्रतितोला एक लाख आठ हजार आठ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै आज तेजाबी सुन प्रतितोला एक लाख आठ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको  महासंघले जनाएको छ । 

    त्यसैगरी,आज चाँदीको मूल्य भने केही बढेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रुपैयाँले बढेर आज प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको छ । 

     

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend