Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

भुवनेश्वोरले गरे सातौ बृहत ‘काग’ सम्मेलन


२५, कात्तिक २०८०
  • 356
    SHARES
  • भुवनेश्वोरले गरे सातौ बृहत ‘काग’ सम्मेलन

    अर्घाखाँची । नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार अर्थात यमपञ्चकको पहिलो दिन आज बिहानै कागको पूजा गरिँएको छ। अर्घाखाँचीको सामुदायिक रेडियो देउराली १०१ मेगाहर्जको संयोजकत्वमा देशभरका सयौ रेडियो एफएम स्टेसनबाट सातौ बृहत् ‘काग सम्मेलन’ २०८० सम्पन्न गरिएको छ । 

    सम्मेलनमा बहुचर्चित हास्यकलाकार भुवनेश्वोर अधिकारि ‘कागे’ ले विभिन्न एफएम रेडियो स्टेसनको छतमा राखिएको स्पिकरबाट कागको स्वर निकालि कराउदा कागलाई एकै ठाउँमा जम्मा पारेको दृश्य आसपासका जनसमुदायहरुले रमाइलो गरि अवलोकन समेत गरेका थिए । 

    अधिकारीले कागको स्वर निकालेर बोलाएपछि कागहरू उनको आवाज भएको रेडियोको भवनमा राखिएको स्पिकरसम्म आइपुगेका थिए । अधिकारिले विगत ७ वर्षदेखि काग तिहारका अवसरमा रेडियोबाट काग सम्मेलन गर्दै आएका छन् ।

    काग सम्मेलनपछि सञ्चारकर्मीसँग कुरा गर्दै अधिकारीले काग सम्मेलनको उदेश्य सस्कृतिको जगेर्ना तथा लोप हुदैँ जान लागेका चराचुरुङगीको सरंक्षण गर्ने रहेको बताउनुभएको छ ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend