Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

ठूला दलले अर्थतन्त्रको संकटबारे बुझेनन् : महासचिव भुसाल


१७, मंसिर २०८०
  • 108
    SHARES
  • ठूला दलले  अर्थतन्त्रको संकटबारे बुझेनन् : महासचिव भुसाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले रोजगारी सिर्जना गर्न नसक्ने मुलुकको अर्थतन्त्र सवैभन्दा ठूलो समस्या भएको बताए । 

    काठमाडौंमा आयोजित नेपाली समाजको मुख्य अन्तरविरोध बिषयक कार्यक्रममा समाजमा देखिएको बिभिन्न बहसको जड रोजगारी सिर्जना गर्न नसक्ने मुलुकको अर्थतन्त्र भएको बताए । 

    उनले रोजगारी सिर्जना गर्ने बिषय आर्थिक बिषय मात्रै नभएको र मान्छे बन्ने कुरा भएको धारणा राखे । नेपाल मुक्ति पार्टी बनाउने तर रोजगारी सिर्जना नगर्ने व्यवस्थालाई कायम राखे झनै फस्ने उनले दाबी गरे ।

    भुसालले राज्यसत्तामा रहेका र प्रमुख भनिएका दलहरुले भन्दा रवि लामिछाने र दुर्गा प्रसाई चर्चामा आएपछि मुलुकको अर्थतन्त्रको संकटका बारेमा जनतालाई बुझ्न सजिलो भएको जिकिर गरे ।  

    उनले मुलुकको राजनीति, आन्दोलन, पुराना पार्टीहरु र यसभित्रको ज्ञान उत्पादनको तरिका डरलाग्दो रहेकाले धेरै कुरा फेर्न जरुरी रहेको धारणा राखे । 

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend