Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

मुलुकमा लगानी आकर्षित गर्न कानून सुधार गर्नुपर्छ : नेपाल उद्योग परिसंघ


२३, पुस २०८०
  • 142
    SHARES
  • मुलुकमा लगानी आकर्षित गर्न कानून सुधार गर्नुपर्छ : नेपाल उद्योग परिसंघ

    काठमाडौँ । नेपाल उद्योग परिसंघले मुलुकमा लगानी आकर्षित गर्नका लागि बिभिन्न कानून सुधार गर्नुपर्ने सुझाव दिएको छ । परिसंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मुलुकमा लगानी आकर्षित गर्दै समग्र आर्थिक विकासका लागि बिभिन्न कानून सुधार गर्न सरकारलाई सुझाव दिएको जनाएको हो । 

    परिसंघले छिमेकी मुलुक र नेपालको आर्थिक भौगोलिक अवस्थासंग मेल खाने मुलुकहरुको अनुसन्धानत्मक अध्ययन गरि ५ वटा कानून खारेज गर्नुपर्ने, ३ वटा नयाँ कानून ल्याउनुपर्ने जनाएको छ 

    त्यस्तै विद्यमान संशोधन गर्नुपर्ने १८ वटा ऐन तथा १० वटा नियमावली तथा १–१ कार्यविधि तथा आदेशहरुको दफा समेत उल्लेख गरि सुधारका लागि तयार गरिएको नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले जानकारी दिनुभयो । मुलुकको विद्यमान कानूनी व्यवस्थाको सुधारबाट समग्र आर्थिक विकासमा टेवा पुग्ने उहाले विश्वास व्यक्त गर्नुभयो । 

    उहाँले सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलन अघि नै कानूनहरुमा सुधार गर्ने अपेक्षा गरेको बताउनुभयो । उहाँले परिसंघको सुझाव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख, मुख्यसचिवलाई हस्तान्तरण गरिएको जानकारी दिनुभयो । 

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend