Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

रोकियो प्रि–बजेटको छलफल


२५, वैशाख २०८०
  • 109
    SHARES
  • रोकियो प्रि–बजेटको छलफल

    काठमाडौं । प्रतिनिधि सभामा आजदेखि बजेटका सिद्धान्त तथा प्राथमिकता प्रि–बजेट माथिको छलफल शुरु भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले हिजो बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेसँगै आजदेखि त्यसमा केन्द्रीत रहेर छलफल शुरु भएको हो । 

    बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म आजदेखि तीन दिन घनिभूत रुपमा प्रि–बजेटमाथि छलफल हुनेछ । २७ गते बुधबार यो तीन दिनमा उठेका प्रश्नको अर्थमन्त्री डा प्रकाशशरण महतले जवाफ दिने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।

    त्यसपछि मात्रै सरकारको नीति तथा कार्यक्रम आउने छ । संविधान अनुसार हरेक वर्षको जेठ १५ गते आर्थिक वर्षको वार्षिक बजेट प्रस्तुत हुन्छ । तर अहिले भने बैठक रोकिएको छ । सम्बन्धित मन्त्री नै नभएपछि सांसदहरुले छलफल अगाडि चल्न नदिएका हुन् । बैठक १५ मिनेटका लागि स्थगित भएको हो ।

  • सरकारको स्वेच्छाचारिताविरुद्ध गगन थापाले भने- ‘वक्तव्य होइन, परिणाम चाहिन्छ’

    काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको पछिल्लो कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता

  • कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति सोमबार निर्वाचन आयोगमा अद्यावधिक हुने

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको विवरण सोमबार (कात्तिक १६) निर्वाचन

  • रास्वपाको सचिवालय बैठक आज, समसामयिक राजनीति र सांगठनिक विषयमा छलफल हुने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको भावी राजनीतिक रणनीति र संगठन सुदृढीकरणका विषयमा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend