Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

सामाजिक सुरक्षा भत्ता र पेन्सनका लागि अर्थ मन्त्रालयद्वारा ३० अर्ब निकासा


४, चैत २०८०
  • 218
    SHARES
  • सामाजिक सुरक्षा भत्ता र पेन्सनका लागि अर्थ मन्त्रालयद्वारा ३० अर्ब निकासा

    काठमाडौँ । अर्थ मन्त्रालयले सामाजिक सुरक्षा र निवृत्तिभरणका लागि ३० अर्ब रुपैयाँ निकासा गरेको छ ।

    अर्थले महालेखा नियन्त्रकको कार्यालयलाई सो रकम दिएको हो । उक्त रकम सम्बन्धित निकायबाट बाँडफाँट हुनेछ ।

    निवृत्तिभरण व्यवस्थापनको कार्यालयका अनुसार फागुनसम्म ५२ अर्ब रुपैयाँ पेन्सन विनियोजन भएको छ । असार मसान्तसम्म २५ अर्ब रुपैयाँ भुक्तानी गर्नुपर्ने दायित्व रहेको कार्यालयले जनाएको छ ।

    गत वर्षसम्म सरकारले समयमै पेन्सन निकासा गर्न नसकेको भन्दै पूर्व सरकारी कर्मचारीबाट व्यापक आलोचना भएको थियो ।

    यो पटक भने हालसम्म नियमित नै रकम वितरण गरिएको निवृत्तिभरण कार्यालय प्रमुख विष्णु खरेलले बताउनुभयो ।

    सरकारले चालु वर्षको बजेटमा ज्येष्ठ नागरिक भत्ता लगायत सामाजिक सुरक्षाका लागि १ खर्ब ५७ अर्ब ७३ करोड रुपैयाँ विनियोजन गरेको छ ।

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend