Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

शेयर बजार १७ अङ्कभन्दा धेरैले घट्याे


१८, चैत २०८०
  • 118
    SHARES
  • शेयर बजार १७ अङ्कभन्दा धेरैले घट्याे

    काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ३० अङ्कले घटेर दुई हजार १८ दशमव ३३ विन्दुमा झरेको छ ।

    आज निर्जीवन बीमाबाहेक सबै समूहको शेयर घटेर बजार राताम्मे हुँदा विकास बैंक, माइक्रोफाइनान्स र व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज सर्वोत्तम सिमेन्टको शेयर १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेकाे छ । समग्रमा बजार घटे पनि मायाखोला जलविद्युत् आयोजनाको शेयर १० प्रतिशतले बढेर सकरात्मक सर्किट लाग्यो ।

    बजार घटे पनि आज कारोबार रकम बढेको छ । गएको बिहीवार दुई अर्ब ६५ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज ७९ लाख ५७ हजार कित्ता शेयर तीन अर्ब २० करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै सर्वोत्तम सिमेन्टको शेयर २८ करोड ६८ लाख रुपैयाँको कारोबार भएको छ ।

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend