Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

कपिलवस्तुमा लागु औषध सहित ४ जना पक्राउ


११, असार २०८०
  • 266
    SHARES
  • कपिलवस्तुमा लागु औषध सहित ४ जना पक्राउ

    कपिलबस्तु ।  जिल्ला प्रहरी कार्यालय  कपिलबस्तुले लागु औषध सहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु शिवराज नगरपालिका ९ रमुदहवा वस्ने ४२ वर्षीय कृष्ण बहादुर घर्ति मगर र निजको अन्दाजी ३९ वर्षीय मशान्ती घर्ति मगर रहेको प्रहरीले जनाएको छ ।

    त्यसै गरी सोही घटनामा संलग्न भएको आरोपमा रुकुम पुर्व सिस्ने गाउँपालिका-६ बस्ने  ४९ वर्षीय सेत बहादुर बुढाथोकी,रुकुम भुमे गाउँपालिका-१ घर भई हाल दाङ लमही नगरपालिका-४ शान्तिनगर बस्ने बर्ष ४३ कि ईच्छा पुरी पुनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय  कपिलबस्तुका प्रहरी नायव उपरीक्षक मिन बहादुर घलेले जानकारी दिए  । 

    प्रहरीलाई शंका लागि चन्द्रौटा कपिलवस्तुमा चेकजाँच गर्ने क्रममा मशान्ती घर्ति मगरको शरीरमा लुकाई छिपाई राखेको ८ पोका चरेश जस्तो देखिने कालो खैरो बस्तु फेला परेको छ भने मसान्ती घर्तीले बोकेको कालो व्यागमा भारतिय ५ सय दरको ८ थान  भारतिय नोट सहित नेपाली ७ हजार ७ सय ६५ रुपैयाँ बरामद गरेका प्रहरीले जनाएको छ । 

    त्यसै गरी उनीहरुको साथबाट नोकिया फोन र ओपोको स्क्रिन फुटेको मोवाईल बरामद गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय चन्द्रौटा कपिलवस्तुले अनुसन्धान गरिरहेको जनाईएको छ । 

  • एसपीलाई धम्क्याउने नेता अशोक यादव पक्राउ

    काठमाडौं । नेकपाका नेता अशोक यादव पक्राउ परेका छन् । मधेश प्रदेशका डीआईजी ओम अधिकारीले यादवलाई

  • सोलुखुम्बुमा हजुरबुबाको ह-त्या गरेको आरोपमा नाति प्रहरीकाे नियन्त्रणमा

    काठमाडौं ।प्रहरीले आफ्नै हजुरबुबाको हत्या गरेको आरोपमा २३ वर्षीय नातिलाई पक्राउ गरेको छ । सोलुखुम्बुमा ५०

  • प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ

    काठमाडौं - ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend