Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

चलचित्र ‘घरज्वाइँ’ भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


१८, असार २०८१
  • 182
    SHARES
  • चलचित्र ‘घरज्वाइँ’ भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    बुटवल । बुटवल उपमहानगरपालिका- ११ योगिकुटीमा नेपाली कथानक चलचित्र ‘घरज्वाइँ’ भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

    कार्यक्रममा बोल्दै कलाकार खडक बहादुर पुन मगर(खबपु) ले चलचित्रको बारेमा स्पष्ट पारेका थिए । चलचित्रलाई परम्परागत कला सस्कृति तथा सामाजिक गतिविधीसँग जोडदै अगाडि लैजानुपर्नेमा उनले जोड दिए ।

    कार्यक्रममा नेपाल मगर चलचित्र केन्द्रिय उपाध्यक्ष भिम राना, नेपाल मगर सघं महासचिव टेकबहादुर नाम्जाली मगर, नेपाल मगर सघं केन्द्रिय सहअध्यक्ष दलबहादुर बिरकटालगायतको सहभागिता रहेको थियो । कार्यक्रम नेपाल मगर सघं रुपन्देहीका जिल्ला सदस्य खडक बहादुर बारघरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

  • भोटेकोशी बाढीपीडितका लागि ‘एलिफेन्ट्स इन द फग’को विश्वभर च्यारिटी स्क्रिनिङ, पेरिसमा विशेष प्रदर्शन

    काठमाडौं । नेपालबाट आगामी ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र तिनीहरू : एलिफेन्ट्स इन द

  • हरिवंश आचार्यले भने– ‘काठमाडौंलाई बिग्रिनबाट रोक्ने समय आएको छ’

    काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पछिल्लो समय काठमाडौं महानगरपालिकामा सरसफाइ, सौन्दर्य र व्यवस्थापनका क्षेत्रमा

  • अस्करको अन्तर्राष्ट्रिय दौडमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट

    काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि नेपालबाट तिनीहरू :

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend