Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

देवदहमा प्लटिङ्ग गर्दा अनिवार्य स्वीकृति


२०, असार २०८०
  • 213
    SHARES
  • देवदहमा प्लटिङ्ग गर्दा अनिवार्य स्वीकृति

    देवदह । देवदह नगरपालिका क्षेत्रभित्र प्लटिङ्ग गर्दा नगरपालिकाको स्वीकृति अनिवार्य हुने भएको छ। नगरपालिकाको १२औं नगरसभाको दोस्रो बैठकमा पेश गरिएको नीतिगत निर्णयमा जग्गा प्लटिङ्ग गर्दा पालिकाको स्वीकृति अनिवार्य गर्ने जनाईएको छ।

    न्युनतम २४ फुट सडक, खानेपानी, ढल निकास र विद्युतको व्यवस्था सहित निवेदन दिएमा प्लटिङ्ग कार्यलाई अनुगमन पश्चात अनुमति दिन सकिने निर्णयमा उल्लेख छ।  नगरप्रमुख ध्रुवप्रसाद खरेलले नगरसभामा पेश गरेको उक्त विषय अव्यवस्थित प्लटिङ्ग रोक्न, कृषिभूमिको दोहन रोक्न र व्यवस्थित सहरीकरणको लागि आवश्यक परेको उल्लेख छ।

    त्यसैगरी सामूदायिक वनले आम्दानीको १० प्रतिशत नगरपालिकामा दाखिला गर्ने व्यवस्थालाई  कार्यान्वयन गर्ने निर्णय समेत नगरपालिकाले गरेको छ।

  • कर छली नियन्त्रणमा आन्तरिक राजस्व विभागको कडाइ, ३६० करदाताको विस्तृत अनुसन्धान हुने

    काठमाडौं । कारोबारलाई डिजिटल प्रणालीमा आबद्ध गर्दै कर छली नियन्त्रण, राजस्व चुहावट रोकथाम र अर्थतन्त्रलाई

  • त्रिभुवन विमानस्थलमा फेरि तनाव, दुर्गा प्रसाईँका समर्थक र प्रहरीबीच घम्साघम्सी

    काठमाडौं । झापाबाट काठमाडौं फर्किएका दुर्गा प्रसाईँलाई विमानस्थल परिसरमा सञ्चारमाध्यमसँग प्रतिक्रिया दिन प्रहरीले रोकेपछि त्रिभुवन

  • जेनजी सहिद स्मृति सभामा विवादित पात्रको उपस्थितिले उठायो गम्भीर प्रश्न

    सरकारी सहभागिता रहेको संवेदनशील कार्यक्रममा श्रीनिवास आचार्य र विजय भण्डारीको उपस्थितिमाथि आयोजकसँग जवाफ माग काठमाडौं ।

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend