Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अर्को सातादेखि ‘अब हाँस्छ युरोप’ कमेडी टुर


५, भदौ २०८१
  • 300
    SHARES
  • अर्को सातादेखि ‘अब हाँस्छ युरोप’ कमेडी टुर

    काठमाडौं । नयाँ पुस्ताका हास्य कलाकार भरतमणि पौडेल, सुमन कार्की र कैलाश कार्कीले युरोपमा रहेका नेपाली समुदायलाई हँसाउने भएका छन् । अमेरिकापछि उनीहरुले युरोपेली मुलुकमा कमेडी टुर गर्न लागेका हुन् ।

    यसका लागि आयोजकले युरोपेली डायस्पोराको कार्यक्रम तालिका सार्वजनिक गरेका छन् । ३१ अगस्टमा पोल्याण्डको उच सहरदेखि  सुरु हुने ‘अब हाँस्छ युरोप’ यात्रा फ्रान्स, माल्टा, बेल्जियम, जर्मनी, स्पेन, फिनल्याण्ड र डेनमार्कमा हुनेछ ।

    २ सेप्टेम्बरमा बेल्जियमको एन्टर्प, ६ सेप्टेम्बरमा जर्मनीको ह्याम्बर्ग, ८ सेप्टेम्बरमा फ्रान्सको पेरिस, १४ सेप्टेम्बरमा जर्मनीको फ्रयांकफर्ट, १६ सेप्टेम्बरमा फिनल्याण्डको हेलसिन्की, २१ सेप्टेम्बरमा माल्टाको भेलिटा, २२ सेप्टेम्बरमा स्पेनको मड्रिड, २३ सेप्टेम्बरमा स्पेनको बार्सिलोना र ३० सेप्टेम्बरमा पोर्चुगलको लिस्बनमा कार्यक्रम तय छ ।

    त्यसपछि नर्वेको ओस्लो र डेनमार्कको कोपहेनगनमा पनि कार्यक्रम हुने जनाइएको छ । मामा इभेन्ट्स र गुरुङ केएनएस इन्टरटेन्मेन्ट्सले संयुक्त रुपमा कार्यक्रम आयोजना गर्न लागेका हुन् ।

     

  • लोकदोहोरी प्रतिष्ठानको अध्यक्षमा पशुपति शर्मा निर्विरोध निर्वाचित

    काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा

  • नाना पाटेकरको निधन : भारतीय सिनेमाले गुमायो प्रभावशाली कलाकार

    काठमाडौँ । बलिउड तथा मराठी सिनेमाका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको

  • ९० दिनको छायाङ्कनपछि ‘जुबा’ तयार, सौगातसँगै डेब्यु गर्दै सोफी

    काठमाडौँ । अभिनेता सौगात मल्लको मुख्य भूमिका रहेको चलचित्र जुबा को छायाङ्कन सम्पन्न भएको छ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend