Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

विनय कार्कीको नयाँ गीत ‘किन छिन् छिन्’ सार्वजनिक


२८, कात्तिक २०८१
  • 174
    SHARES
  • विनय कार्कीको नयाँ गीत ‘किन छिन् छिन्’ सार्वजनिक

    काठमाडौँ । गायक कमल खत्रीको शब्द संगीत रहेको नयाँ गीत ‘किन छिन् छिन्’ सार्वजनिक भएको छ ।

    गीतमा विनय कार्की र अन्जना शारुको स्वर रहेको छ । गीतको मिक्सिङ सुजन शाहले गरेका हुन् । नितिन चन्दको निर्देशनमा बनेको उक्त गीत सार्वजनिक भएको छोटो समयमै दर्शक स्रोताले अत्यन्तै मन पराएका छन् ।

    गीतको भिडियोमा विक्रम पोखरेल र श्रद्धा श्रेत्री फिचर्डमा छन् । उक्त गीत ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सोमबार सार्वजनिक गरिएको छ ।

  • भोटेकोशी बाढीपीडितका लागि ‘एलिफेन्ट्स इन द फग’को विश्वभर च्यारिटी स्क्रिनिङ, पेरिसमा विशेष प्रदर्शन

    काठमाडौं । नेपालबाट आगामी ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र तिनीहरू : एलिफेन्ट्स इन द

  • हरिवंश आचार्यले भने– ‘काठमाडौंलाई बिग्रिनबाट रोक्ने समय आएको छ’

    काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पछिल्लो समय काठमाडौं महानगरपालिकामा सरसफाइ, सौन्दर्य र व्यवस्थापनका क्षेत्रमा

  • अस्करको अन्तर्राष्ट्रिय दौडमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट

    काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि नेपालबाट तिनीहरू :

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend