Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नेपाल प्रहरीका एआईजी दानबहादुर कार्कीको ‘आँखा झिमझिम भो’ गीत सार्वजनिक


१६, असार २०८२
  • 296
    SHARES
  • नेपाल प्रहरीका एआईजी दानबहादुर कार्कीको ‘आँखा झिमझिम भो’ गीत सार्वजनिक

    काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीको शब्दमा रहेको गीत ‘आँखा झिमझिम भो’ सार्वजनिक भएको छ। गजब टिभी मार्फत यस गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो।

    गीतमा स्वर सदीक्षा कट्टेल र समिर खरेलले दिएका छन् भने संगीतकार बसन्त सापकोटा हुन् । भिडियोमा कविता नेपाली र सुनिल क्षेत्रीको अभिनय रहेको छ, र निर्देशन किरण थापाले गरेका हुन् ।

    https://youtu.be/mi_IIzSHe4Y?si=DRp-FZzEK_6TEKRG

     

  • लोकदोहोरी प्रतिष्ठानको अध्यक्षमा पशुपति शर्मा निर्विरोध निर्वाचित

    काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा

  • नाना पाटेकरको निधन : भारतीय सिनेमाले गुमायो प्रभावशाली कलाकार

    काठमाडौँ । बलिउड तथा मराठी सिनेमाका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको

  • ९० दिनको छायाङ्कनपछि ‘जुबा’ तयार, सौगातसँगै डेब्यु गर्दै सोफी

    काठमाडौँ । अभिनेता सौगात मल्लको मुख्य भूमिका रहेको चलचित्र जुबा को छायाङ्कन सम्पन्न भएको छ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend