Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

जितु नेपालको चलचित्रले कति गर्‍यो कलेक्सन ?


१५, असार २०८३
  • 86
    SHARES
  • जितु नेपालको चलचित्रले कति गर्‍यो कलेक्सन ?

    काठमाडौं । जितु नेपालको चलचित्र ‘आई एम जितबहादुर’ बक्सअफिसमा निकै कमजोर देखिएको छ । 

    चलचित्र विकास बोर्डको बक्सअफिस रिपोर्टअनुसार ‘आई एम जितबहादुर’ले ३१ लाख सात हजार ग्रसकलेक्सन गरेको छ । यो चलचित्रमा जितु मुख्य भूमिकामा छन् ।

    निर्माता पनि उनी स्वयं हुन् । सुभेन्दु घोषले निर्देशन गरेका छन् । जितसँगै प्रियंका कार्की, वर्षा राउतलगायत कलाकार मुख्य भूमिकामा छन् । 

    चलचित्र ‘रोल नं १’ले एक करोड ६८ लाख ९५ हजार रुपैयाँ ग्रसकलेक्सन गरेको छ । यो चलचित्रलाई जोन योञ्जनले निर्देशन गरेका छन् । 

    चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छन् । चलचित्रको बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठ रहेका छन् ।

    चलचित्र ‘लालीबजार’ले नौ करोड ३१ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । यम थापाले निर्देशन गरेको चलचित्रमा स्वस्तिमा खड्का र रवीन्द्र सिंह बानिया मुख्य भूमिकामा छन् । 
     

  • भोटेकोशी बाढीपीडितका लागि ‘एलिफेन्ट्स इन द फग’को विश्वभर च्यारिटी स्क्रिनिङ, पेरिसमा विशेष प्रदर्शन

    काठमाडौं । नेपालबाट आगामी ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र तिनीहरू : एलिफेन्ट्स इन द

  • हरिवंश आचार्यले भने– ‘काठमाडौंलाई बिग्रिनबाट रोक्ने समय आएको छ’

    काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पछिल्लो समय काठमाडौं महानगरपालिकामा सरसफाइ, सौन्दर्य र व्यवस्थापनका क्षेत्रमा

  • अस्करको अन्तर्राष्ट्रिय दौडमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट

    काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि नेपालबाट तिनीहरू :

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend