Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

‘मन विनाको धन–२’मा विपीनको प्रवेश, पूजासँग सहकार्य


१८, असार २०८३
  • 107
    SHARES
  • ‘मन विनाको धन–२’मा विपीनको प्रवेश, पूजासँग सहकार्य

    काठमाडौं । चलचित्र ‘मन विनाको धन–२’मा अभिनेता विपीन कार्की प्रवेश गरेका छन् । टंक बुढाथोकीको कथा तथा निर्देशन रहने चलचित्रमा विपीन अनुबन्ध भएका हुन् । 

    यो चलचित्रमा नायिकातर्फ यसअघि नै पूजा शर्मा भित्रिसकेकी छन् । यी दुई कलाकारले पहिलोपटक सहकार्य गर्न लागेका हुन् । 

    टंक बुढाथोकी प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा टंक वुढाथोकीको कथा तथा निर्देशन, शिवम् अधिकारीको लेखन छ ।

    विपीन र पूजासँगै महेश त्रिपाठी, सरोज खनाल र किरण केसी फाइनल भइसकेका छन् ।

    ‘मन विनाको धन–२’लाई सामाजिक कथावस्तुमा निर्माण गर्न लागिएको हो । 

  • भोटेकोशी बाढीपीडितका लागि ‘एलिफेन्ट्स इन द फग’को विश्वभर च्यारिटी स्क्रिनिङ, पेरिसमा विशेष प्रदर्शन

    काठमाडौं । नेपालबाट आगामी ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र तिनीहरू : एलिफेन्ट्स इन द

  • हरिवंश आचार्यले भने– ‘काठमाडौंलाई बिग्रिनबाट रोक्ने समय आएको छ’

    काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पछिल्लो समय काठमाडौं महानगरपालिकामा सरसफाइ, सौन्दर्य र व्यवस्थापनका क्षेत्रमा

  • अस्करको अन्तर्राष्ट्रिय दौडमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट

    काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि नेपालबाट तिनीहरू :

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend