Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

चेपाङ समुदायले मनाउने छोनाम पर्वमा आज मकवानपुर, धादिङ र चितवनमा सार्वजनिक बिदा


२२, भदौ २०८३
  • 94
    SHARES
  • चेपाङ समुदायले मनाउने छोनाम पर्वमा आज मकवानपुर, धादिङ र चितवनमा सार्वजनिक बिदा

    काठमाण्डौ – चेपाङ समुदायले आज न्वाँगी अर्थात छोनाम पर्व मनाउँदैछन् । चेपाङ समुदायको बसोबास रहेका जिल्ला मकवानपुर, धादिङ र चितवनमा बागमती प्रदेशले आज सार्वजनिक बिदा दिएको छ ।

    चेपाङ समुदायले हरेक वर्षको भदौ २२ गते छोनाम पर्व मनाउने गर्छन् । नेपाल चेपाङ संघको माग अनुसार प्रदेश सरकारले चेपाङ बाहुल्य जिल्ला मकवानपुर, चितवन र धादिङमा हरेक वर्षको भदौ २२ गते सार्वजनिक बिदा दिंदै आएको छ ।

    भोटेकोशी बाढीबाट नुवाकोट, रसुवा र धादिङ जिल्लामा जनधनको ठूलो क्षति भएकाले चेपाङ समुदायले सामूहिक रुपमा मनाइँदै आएको न्वाँगी पर्व यसपालि घर–घरमा मात्र मनाउने भएका छन् ।

  • विवादबीच आनी छोइङ डोल्माको स्पष्ट धारणा : लुम्बिनीको गरिमा र जिम्मेवारीबारे बहसलाई तथ्यका आधारमा बुझ्नुपर्ने

    काठमाडौ । लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएपछि विभिन्न प्रश्न र विवादको केन्द्रमा रहेकी आनी

  • महालक्ष्मीको पूजा र जाग्रामसँगै आज बडादसैँ समापन हुँदै

    काठमाडौं । नेपालीको महान् पर्व बडादसैँ आज कोजाग्रत पूर्णिमा मनाउँदै समापन गरिँदै छ। धनधान्य र

  • दसैँको टीकाको दोस्रो दिन पनि मान्यजनबाट आशीर्वाद लिने क्रम जारी

    काठमाडौँ। बडादसैँको टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट रातो टीका र जमरा ग्रहण

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend