Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

‘महानगर’ आजदेखि प्रदर्शनमा


८, भदौ २०८०
  • 161
    SHARES
  • ‘महानगर’ आजदेखि प्रदर्शनमा

    काठमाडौं । विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय महोत्सवमा प्रदर्शन भएर चर्चा कमाएको चलचित्र ‘महानगर’ आजदेखि प्रदर्शनमा आउँदै छ । 

    माउन्टेन रिभर फिल्मस् तथा गो विन प्रोडक्सनसँग मिलेर मिडल वे फिल्मस्को ब्यानरमा बनेको फिल्ममा कर्मा र मेनुका प्रधानको मुख्य भूमिका छ । मोहन राईको निदेर्शनमा बनेको चलचित्रमा शहरीकरण र त्यसका समस्याको सेरोफेरो समेटिएको छ । 

    काठमाडौं शहरमा १ साँझ हुने दुई अपरिचित व्यक्तिको भेट र त्यसका कारण हुने प्रसंगहरु समेटिएको यो फिल्मले समिक्षात्मक रुपमा निकै राम्रो प्रतिक्रिया पाएको निर्माण पक्षको दाबी छ । 

    सन् २०२१ मा कोलकता अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमार्फत् विश्वभर प्रिमियर भएको फिल्मले त्यसपश्चात धेरै महोत्सवहरुमा प्रदर्शन भइसकेको छ । 

  • भोटेकोशी बाढीपीडितका लागि ‘एलिफेन्ट्स इन द फग’को विश्वभर च्यारिटी स्क्रिनिङ, पेरिसमा विशेष प्रदर्शन

    काठमाडौं । नेपालबाट आगामी ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र तिनीहरू : एलिफेन्ट्स इन द

  • हरिवंश आचार्यले भने– ‘काठमाडौंलाई बिग्रिनबाट रोक्ने समय आएको छ’

    काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पछिल्लो समय काठमाडौं महानगरपालिकामा सरसफाइ, सौन्दर्य र व्यवस्थापनका क्षेत्रमा

  • अस्करको अन्तर्राष्ट्रिय दौडमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट

    काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि नेपालबाट तिनीहरू :

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend