Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

३५ कलाकार पुरस्कृत,पौड्याल र श्रेष्ठलाई दीर्घ साधना


९, भदौ २०८०
  • 118
    SHARES
  • ३५ कलाकार पुरस्कृत,पौड्याल र श्रेष्ठलाई दीर्घ साधना

    काठमाडौं । चलचित्र विकास बोर्डले लक्ष्मीकुमारी पौड्याल (लक्ष्मीगिरी) र शिव सन्दुर श्रेष्ठलाई चलचित्र दीर्घ साधना सम्मानबाट सम्मानित गर्ने भएको छ । राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान २०८० को सूची सार्वजनिक गर्दै पौड्याल र श्रेष्ठलाई र्दीघ साधना सम्मान प्रदान गर्ने निर्णय गरेको हो । 

    राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार एक समारोहका बीच उक्त सम्मान वितरण गरिने भएको छ । साथै सोही समारोहमा चलचित्र विकास बोर्डले विभिन्न ३५ जना चलचित्रकर्मीलाई सम्मान गर्ने जनाएको छ । विशेया योगदानबाट सम्मानित हुनेहरूमा अर्जुन श्रेष्ठ, अर्जुन जंग शाही, इन्द्रदेव चलचित्र मन्दिर, ऋषिराज आचार्य, ओम अग्रवाल, कमल प्रसाद शर्मा, कमलकान्त मैनाली, किरण केसी, कृष्ण प्रसाद पोखरेल, केदार प्रसाद पाठक, गौरीशंकर धुजु रहेका छन् । 

    त्यस्तै,झरना थापा, ठाकुर प्रसाद ढुंगाना, बब्बु क्षेत्री, दयाराम दाहाल, प्रीतम गुरुङ, भुपेन्द्र कुमार खड्का, मनोज केसी, रमेश ढकाल, रामचन्द्र अधिकारी, रामेश्वर केसी, रामेश्वर बुर्लाकोटी, विजय लामा, विपन्न मल्ल, विमल पौडेल, विमला केसी, शिव परियार, शोभित बस्नेत, सन्तोष पन्त, सुदर्शन थापा, सुनयमान श्रेष्ठ, सुनिल पाण्डे, सुभाष प्रसाद गजुरेल, सुजास गिरी रहेका छन् । 

  • भोटेकोशी बाढीपीडितका लागि ‘एलिफेन्ट्स इन द फग’को विश्वभर च्यारिटी स्क्रिनिङ, पेरिसमा विशेष प्रदर्शन

    काठमाडौं । नेपालबाट आगामी ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र तिनीहरू : एलिफेन्ट्स इन द

  • हरिवंश आचार्यले भने– ‘काठमाडौंलाई बिग्रिनबाट रोक्ने समय आएको छ’

    काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पछिल्लो समय काठमाडौं महानगरपालिकामा सरसफाइ, सौन्दर्य र व्यवस्थापनका क्षेत्रमा

  • अस्करको अन्तर्राष्ट्रिय दौडमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट

    काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि नेपालबाट तिनीहरू :

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend