Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

चर्चित गायिका कंडेलको ‘ए होइ तीजको बेलामा’


१२, भदौ २०८०
  • 1,276
    SHARES
  • चर्चित गायिका कंडेलको  ‘ए होइ तीजको बेलामा’

    काठमाडौं । चर्चित गायिका रितु कंडेलले तीजको अवसर पारेर ‘ए होइ तीजको बेलामा’ भन्ने गीत बजारमा ल्याउनुभएको छ । उक्त गीत रितु कंडेल नामक युट्युब मार्फत सार्वजनिक गरिएको हो । 

    डा.दीपक यात्रीको शब्द तथा सुमित्रा कोइरालाको संगीत रहेको उक्त गीतमा रितु कंडेलको आवाज सुन्न सकिन्छ । गीतको भिडियोमा यान्सु भट्टराईको नृत्य तथा अभिनय रहेको छ, भने भिडियो निर्देशन काजिस श्रेष्ठले गर्नुभएको हो ।

    त्यस्तै गीतको भिडियोको छांयाकन दुर्गा पौडेल र सम्पादन दिपक विष्टले गर्नुभएको  छ । भिडियोमा बाल कलाकार सुरुचि त्रिपाठीको पनि अभिनय रहेको छ ।

  • भोटेकोशी बाढीपीडितका लागि ‘एलिफेन्ट्स इन द फग’को विश्वभर च्यारिटी स्क्रिनिङ, पेरिसमा विशेष प्रदर्शन

    काठमाडौं । नेपालबाट आगामी ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र तिनीहरू : एलिफेन्ट्स इन द

  • हरिवंश आचार्यले भने– ‘काठमाडौंलाई बिग्रिनबाट रोक्ने समय आएको छ’

    काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पछिल्लो समय काठमाडौं महानगरपालिकामा सरसफाइ, सौन्दर्य र व्यवस्थापनका क्षेत्रमा

  • अस्करको अन्तर्राष्ट्रिय दौडमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट

    काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि नेपालबाट तिनीहरू :

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend