Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

प्रभात काव्यगोष्ठीमा जनजीवनका कविता


१६, भदौ २०८०
  • 165
    SHARES
  • प्रभात काव्यगोष्ठीमा जनजीवनका कविता

    काठमाडौँ । नागार्जुन साहित्यिक प्रतिष्ठानले आज आयोजना गरेको ‘सुप्रभात काव्यगोष्ठी’ मा कविहरुले जीवन र अस्तित्वबोधसँग सम्बन्धित रचना प्रस्तुत गरेका छन् । 

    मासिक शृङ्खलाअन्तर्गत आयोजित काव्यगोष्ठीमा गायिका एवं प्रगतिशील लेखक सङ्घका उपाध्यक्ष नमुना शर्माले भ्रष्टाचारविरुद्ध र तीजको कहरसम्बन्धी गीत प्रस्तुत गर्नुभएको थियो ।

    कार्यक्रममा कविहरु वैरागी जेठा, दिल पौडेल, प्रकाश सिलवाल, माधव घिमिरे ‘अटल’, पार्वती अधिकारी, लक्ष्मणदेव पाण्डे, गङ्गा खतिवडा, शिवहरि पाण्डे, नवीन पल्लव, रुवी सत्याल, जयराम विडारी, गङ्गाप्रसाद भेटवालले जनजीवनसँग सम्बन्धित रचना वाचन गर्नुभएको थियो । 

    वाचित रचनामाथि टिप्पणी गर्दै उपाध्यक्ष शर्माले जनजीवन र अस्तित्वबोधसँग सम्बन्धित रचना प्रस्तुत भएकाले यसले समाजको अग्रगमनका लागि योगदान दिने बताउनुभएको थियो ।

  • भोटेकोशी बाढीपीडितका लागि ‘एलिफेन्ट्स इन द फग’को विश्वभर च्यारिटी स्क्रिनिङ, पेरिसमा विशेष प्रदर्शन

    काठमाडौं । नेपालबाट आगामी ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र तिनीहरू : एलिफेन्ट्स इन द

  • हरिवंश आचार्यले भने– ‘काठमाडौंलाई बिग्रिनबाट रोक्ने समय आएको छ’

    काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पछिल्लो समय काठमाडौं महानगरपालिकामा सरसफाइ, सौन्दर्य र व्यवस्थापनका क्षेत्रमा

  • अस्करको अन्तर्राष्ट्रिय दौडमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट

    काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि नेपालबाट तिनीहरू :

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend