Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

राजकीय सम्मानसहित नेम्वाङको शव यात्रा (फोटोफिचर)


२६, भदौ २०८०
  • 318
    SHARES
  • राजकीय सम्मानसहित नेम्वाङको शव यात्रा (फोटोफिचर)

    काठमाडौँ । संविधान सभा अध्यक्ष, एमाले उपाध्यक्ष एवं सांसद सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरलाई एमाले पार्टी कार्यालय च्यासल लगिएको छ  ।

    शिक्षण अस्पतालमा रहेको नेम्वाङको पार्थिव शरीरलाई आज दिनभर एमाले मुख्यालय च्यासलमा राखिने भएको छ । राजकीय सम्मानसहित उहाँको शव च्यासल लगिएको हो । 

    नेम्वाङका जेठा छोरा भोलि साँझ आइपुग्ने र कान्छा छोरा अष्ट्रेलियाबाट आजै मध्यरातिपछि बेलायतबाट नेपाल फर्किने जनाईएको छ । नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ ।  उहाँको अन्तिम संस्कार मुन्धुम संस्कृतिअनुसार पूजाआजा गरेर गरिने भएको छ । 

    nemwang-2080-05-26xxx (8).jpg
    nemwang-2080-05-26xxx (4).jpg
    nemwang-2080-05-26xxx (1).jpg
    nemwang-2080-05-26xxx (3).jpg

  • डोमिनिकन रिपब्लिककी जोहेरी मोला बनिन् ‘मिस वल्र्ड २०२६

    काठमाडौं । डोमिनिकन रिपब्लिककी २४ वर्षीया मोडल तथा सामाजिक अभियन्ता जोहेरी मोलाले मिस वल्र्ड २०२६

  • पूर्वराजा ज्ञानेन्द्र शाह सपरिवार सार्वजनिक कार्यक्रममा सहभागी, हृदयेन्द्रको जुम्ला भ्लग चर्चामा

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आफ्नो परिवारसहित आज शनिबार आयोजित एक सार्वजनिक कार्यक्रममा सहभागी भएका

  • जावलाखेलमा आजदेखि पुष्प मेला शुरू(फिचरहरु)

    काठमाडौँ । ललितपुरको जावलाखेलमा आजदेखि १७ औं गोदावरी फूलको प्रदर्शनी शुरू भएको छ । पुष्प व्यवसायको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend