Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

रोहित शेट्टीको पुलिस युनिभर्स ‘सिंघम अगेन’मा जोडिए टाइगर श्राफ


२, कात्तिक २०८०
  • 157
    SHARES
  • रोहित शेट्टीको पुलिस युनिभर्स ‘सिंघम अगेन’मा जोडिए टाइगर श्राफ

    काठमाडौं । रोहित सेट्ठीको कप युनिभर्स ‘सिंघम अगेन’ अझै भव्य हुँदैछ । बलिउडले बनाउन लागेको यो ‘पुलिस ब्रह्माण्ड’मा अजय देवगण, अक्षयकुमार, रणवीर सिंह र दीपिका पादुकोण यसअघि नै जोडिएका छन् ।

    ‘सिंघम अगेन’ले अर्को स्टार पाएको छ । टाइगर श्राफ यो फिल्मसँग जोडिएका छन् । रोहितसहित अजय र अक्षयले फिल्ममा टाइगरको क्यारेक्टर लुक्स सार्वजनिक गर्दै उनी फिल्ममा अनुबन्धित भएको उल्लेख गरेका छन् ।

    फिल्ममा टाइगरलाई स्पेसल टास्क फोर्सका एसीपी सत्याको भूमिकामा देख्न पाइने भएको छ । यो फिल्मलाई लिएर दर्शकमाझ ब्यापक पर्खाइ छ । गतसाता रोहितले दीपिका पादुकोणलाई ‘सिंघम लेडी’को रुपमा चिनाएका थिए ।

    रोहित सेट्ठीले यो फिल्मलाई हलिउडको जस्तै युनिभर्स स्टाइलमा बनाउँदैछन् । ‘सिंघम अगेन’ सिंघको तेस्रो सिक्वेल हुनेछ भने कप युनिभर्सको पाँचौ फिल्म । जसका लागि उनको अवधारणा कप युनिभर्स भन्ने छ ।

    ‘सिंघम अगेन’ आउँदो महिनादेखि छायांकनमा जाने तयारीमा छ । यस्तै शैलीमा यशराज ब्यानरले पठान, एक था टाइगर र वार फिल्मलाई समेटेर स्पाइ युनिभर्स बनाउँदैछन् ।

  • भोटेकोशी बाढीपीडितका लागि ‘एलिफेन्ट्स इन द फग’को विश्वभर च्यारिटी स्क्रिनिङ, पेरिसमा विशेष प्रदर्शन

    काठमाडौं । नेपालबाट आगामी ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र तिनीहरू : एलिफेन्ट्स इन द

  • हरिवंश आचार्यले भने– ‘काठमाडौंलाई बिग्रिनबाट रोक्ने समय आएको छ’

    काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पछिल्लो समय काठमाडौं महानगरपालिकामा सरसफाइ, सौन्दर्य र व्यवस्थापनका क्षेत्रमा

  • अस्करको अन्तर्राष्ट्रिय दौडमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट

    काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि नेपालबाट तिनीहरू :

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend