Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

‘परदेशी २’ आजदेखि कतार र इराकमा रिलिज 


१४, मंसिर २०८०
  • 141
    SHARES
  • ‘परदेशी २’ आजदेखि कतार र इराकमा रिलिज 

    काठमाडौं । प्रकाश सपुत र केकी अधिकारीको शीर्ष भूमिका रहेको फिल्म ‘परदेशी २’ बिहीबारदेखि मध्यपूर्वका कतार र इराकमा रिलिज भएको छ । नेपाली फिल्मको अन्तर्राष्ट्रिय वितरण कम्पनी सेभेन सिजले ती मुलुकमा प्रदर्शनमा ल्याएको हो ।

    यसअघि यो फिल्म यूएई, ओमान र बहरानमा प्रदर्शन भइसकेको छ । सेभेन सिजका मध्यपूर्व वितरक रमेश ढकालका अनुसार इराकमा दुई र कतारका सात हलमा फिल्म रिलिज भएको हो ।

    ‘यसअघि मध्यपूर्वका केही मुलुकमा राम्रै चलिरहेको फिल्मलाई इराक र कतारमा लगाएका छौं,’ ढकालले भन्नुभयो। नेपाली फिल्मका लागि इराक नयाँ बजार हो । यसअघि त्यहाँ छक्कापञ्जा ४, पशुपतिप्रसाद २ र जारी रिलिज भएका छन् ।

    दशैं छेकोमा नेपालमा रिलिज भएको नारायण रायमाझी निर्देशित फिल्मले घरमा राम्रै कमाइ गरेको थियो । यो फिल्मले वैदेशिक रोजगारको सामाजिक प्रभावको कथा पेश गर्छ ।

  • लोकदोहोरी प्रतिष्ठानको अध्यक्षमा पशुपति शर्मा निर्विरोध निर्वाचित

    काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा

  • नाना पाटेकरको निधन : भारतीय सिनेमाले गुमायो प्रभावशाली कलाकार

    काठमाडौँ । बलिउड तथा मराठी सिनेमाका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको

  • ९० दिनको छायाङ्कनपछि ‘जुबा’ तयार, सौगातसँगै डेब्यु गर्दै सोफी

    काठमाडौँ । अभिनेता सौगात मल्लको मुख्य भूमिका रहेको चलचित्र जुबा को छायाङ्कन सम्पन्न भएको छ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend