Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

लोकगायक प्रेमराज महतको  ‘घर हम्रा हुम्ला जुम्लामा’ बोलको गीत सार्वजनिक


२०, जेठ २०८०
  • 161
    SHARES
  • लोकगायक प्रेमराज महतको  ‘घर हम्रा हुम्ला जुम्लामा’ बोलको गीत सार्वजनिक

    काठमाडौं । वरिष्ठ लोकगायक प्रेमराज महतले   ‘घर हम्रा हुम्ला जुम्लामा’ बोलको गीत आफ्नै युट्युबमार्फत् सार्वजनिक गरेका छन् । महतले आफ्नै शब्द र सङ्गीतमा तयार भएको  शुक्रबार आफ्नै युट्युब च्यानल मार्फत्   सार्वजनिक गरेका हुन् ।  

    जुम्लाका विकट पहाडी क्षेत्रमा छायाङ्कन गरिएको गीतमा शान्तिश्री परियारको पनि स्वर सुन्न सकिन्छ । गीतमा महत स्वंयले अभिनय गरेका छन् भने महतसगैँ रीना थापा मगरको अभिनय गरेकी छिन्।  प्रेमराजा महतको परिकल्पना र रामजी लामिछानेको कोरियोग्राफी एवम्  निर्देशनमा तयार भएको भिडियोको छायाङ्कन मानकृष्ण महर्जनले गरेका छन् । मिराज अर्याल र रिमा फिल्म्सले सम्पादन गरेको भिडियोको रङ्ग संयोजन राजेन्द्र मोक्तानको रहेको छ ।

    महतको यसअघि बाँझो खेतमा,हरियो डलर,सिमसिमे पानीमा,हिउँचुलीमा हिँउ,बन्दीपुरैमा लगायतका गीतहरु चर्चित छन् ।

  • भोटेकोशी बाढीपीडितका लागि ‘एलिफेन्ट्स इन द फग’को विश्वभर च्यारिटी स्क्रिनिङ, पेरिसमा विशेष प्रदर्शन

    काठमाडौं । नेपालबाट आगामी ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र तिनीहरू : एलिफेन्ट्स इन द

  • हरिवंश आचार्यले भने– ‘काठमाडौंलाई बिग्रिनबाट रोक्ने समय आएको छ’

    काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पछिल्लो समय काठमाडौं महानगरपालिकामा सरसफाइ, सौन्दर्य र व्यवस्थापनका क्षेत्रमा

  • अस्करको अन्तर्राष्ट्रिय दौडमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट

    काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि नेपालबाट तिनीहरू :

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend