Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

आफ्नै पैसामा फिल्म खेल्दै स्वस्तिमा, निश्चल पनि लिड रोलमा देखिने


२८, पुस २०८०
  • 111
    SHARES
  • आफ्नै पैसामा फिल्म खेल्दै स्वस्तिमा, निश्चल पनि लिड रोलमा देखिने

    बुटवल । नायिका स्वस्तिमा खड्का फिल्म ‘बेहुली फ्रम मेघौली’बाट निर्मात्री बन्दै छिन् ।

    आकाश बरालको निर्देशनमा बन्न लागेको फिल्मको लिड रेलमा उनीसँगै उनका श्रीमान् निश्चल बस्नेत देखिँदै छन् ।

    फिल्मको अभिनयको लागि प्रस्ताव आएको र कथा मन परेकाले लगानी गर्ने प्रस्ताव गरेको उनले बताउने गरेकी छिन् ।

    ब्ल्याक हर्स पिक्चर्सको ब्यानरमा फिल्म निर्माण हुदैँछ । निश्चलको धेरैजसो फिल्म पनि यही ब्यानरमा निर्माण हुने गरेको छ । दशक लामो अभिनय यात्राबाट एक हिसाबको मोनोटोनस भएपछि भूमिका परिवर्तन गर्न लागेको उनी बताउँछिन् ।

    फिल्म ‘होस्टेल रिटन्र्स’ बाट रजतपटमा डेब्यू गरेकी स्वस्तिमाको ‘दिमाग खराब’सम्म आइपुग्दा फिल्मी करिअर भने खराब भएको छैन ।

  • लोकदोहोरी प्रतिष्ठानको अध्यक्षमा पशुपति शर्मा निर्विरोध निर्वाचित

    काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा

  • नाना पाटेकरको निधन : भारतीय सिनेमाले गुमायो प्रभावशाली कलाकार

    काठमाडौँ । बलिउड तथा मराठी सिनेमाका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको

  • ९० दिनको छायाङ्कनपछि ‘जुबा’ तयार, सौगातसँगै डेब्यु गर्दै सोफी

    काठमाडौँ । अभिनेता सौगात मल्लको मुख्य भूमिका रहेको चलचित्र जुबा को छायाङ्कन सम्पन्न भएको छ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend