Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

‘द नेशनल डिजाइनर रनवे’को उपाधि अस्मितालाई


१, चैत २०८०
  • 221
    SHARES
  • ‘द नेशनल डिजाइनर रनवे’को उपाधि अस्मितालाई

    काठमाडौँ । चौथो संस्करणको ‘द नेशनल डिजाइनर रनवे २०२४’को उपाधि अस्मिता श्रेष्ठले जितेकी छन् ।

    सिन्धुपाल्चोकको सुकुटे बिच रिसोर्टमा बुधबार साँझ आयोजित प्रतिस्पर्धामा १४ डिजाइनरहरुको सहभागिता थियो ।

    राज्य मिडिया नेटवर्कद्वारा आयोजित प्रतियोगितामा उत्कृष्ट मिराज हुसेन ‘फस्ट रनर अप’ र सुस्मिता घिसिङ ‘सेकेण्ड रनर अप’ भए ।

    प्रतियोगितामा प्रतिभाशाली तथा उदीयमान डिजाइनरहरुको रचनात्मकता र अद्वितीय शिल्प कौशल मिश्रित पहिरनमा मोडलहरूले र्‍याम्पमा आफूलाई प्रस्तुत गरेका थिए ।

    रोजिन शाक्यको कोरियोग्राफी रहेको प्रतियोगितामा रेजिना तुलाधर, धिरज तण्डुकार र अंकित मैतेय निर्णायकमा रहेका थिए ।

    स्वस्ती दंगाल निर्देशन र परमानन्द चौधरी व्यवस्थापन रहेको प्रतियोगितामा मोडलहरुको समेत प्रतिभा निखार्ने आयोजक संस्थाका सिइओ डेभिल सिंह राजपूतले बताए । 

  • भोटेकोशी बाढीपीडितका लागि ‘एलिफेन्ट्स इन द फग’को विश्वभर च्यारिटी स्क्रिनिङ, पेरिसमा विशेष प्रदर्शन

    काठमाडौं । नेपालबाट आगामी ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र तिनीहरू : एलिफेन्ट्स इन द

  • हरिवंश आचार्यले भने– ‘काठमाडौंलाई बिग्रिनबाट रोक्ने समय आएको छ’

    काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पछिल्लो समय काठमाडौं महानगरपालिकामा सरसफाइ, सौन्दर्य र व्यवस्थापनका क्षेत्रमा

  • अस्करको अन्तर्राष्ट्रिय दौडमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट

    काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि नेपालबाट तिनीहरू :

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend