Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

दया र आँचलको `डिग्री माइला´ ट्रेलर रिलिज (भिडियो)


९, चैत २०८०
  • 226
    SHARES
  • दया र आँचलको `डिग्री माइला´ ट्रेलर रिलिज (भिडियो)

    निर्देशक रामबाबु गुरुङको फिल्म ‘डिग्री माइला´ को  ट्रेलर सार्वजनिक गरिएको छ ।

    सार्वजनिक गरिएको ट्रेलरमा निर्माण टिमले फिल्मको मुख्य कलाकारहरुलाई  प्रस्तुत गरेका  छन् । फिल्मको प्रदर्शन मिति  घोषणा चैत्र ३०लाई  तोकिएको छ ।

    बाँसुरी फिल्म्स प्रोडक्सनको ब्यानरमा फिल्म निर्माण भएको छ ।कमेडी जनरामा निर्माण भएको   फिल्ममा दयाहाङ राई , आँचल शर्मा , विजय बराल, माओत्से गुरुङलगायतको पनि अभिनय रहेको छ । 

  • भोटेकोशी बाढीपीडितका लागि ‘एलिफेन्ट्स इन द फग’को विश्वभर च्यारिटी स्क्रिनिङ, पेरिसमा विशेष प्रदर्शन

    काठमाडौं । नेपालबाट आगामी ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र तिनीहरू : एलिफेन्ट्स इन द

  • हरिवंश आचार्यले भने– ‘काठमाडौंलाई बिग्रिनबाट रोक्ने समय आएको छ’

    काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पछिल्लो समय काठमाडौं महानगरपालिकामा सरसफाइ, सौन्दर्य र व्यवस्थापनका क्षेत्रमा

  • अस्करको अन्तर्राष्ट्रिय दौडमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट

    काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि नेपालबाट तिनीहरू :

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend