काठमाडौँ । ७औं राष्ट्रिय समावेशी म्युजीक अवार्डबाट मोहन र सहिमा सम्मानीत हुनुभएको छ ।
नेपाली गीत संगीतको क्षेत्रमा आफ्नो सुमधुर आवाजले छोटो समयमै धेरै दर्शक श्रोताहरुको मन जित्न सफल भएका मोहन श्रेष्ठ र सयौं गीतहरुमा आवाज दिईसकेकी सहिमा श्रेष्ठ,” “उत्कृष्ट युगल गायन”विधाबाट सम्मानीत हुनुभएको हो ।
नेपाली गीत,संगीतको क्षेत्रमा योगदान पुर्याउनुभएका मोहन श्रेष्ठ र सहिमा श्रेष्ठ एउटा सुमधुर आवाजले“अरे क्यानाम” बोलको गितमार्फत् अहिले चर्चामा आउनुभएको छ ।